विद्यार्थी कुटिएको घटनाप्रति शिक्षा मन्त्रालयको चासो

  • मङगलबार ३० असार २०८३ ०१:२४ PM
काठमाडौँको बौद्धमा रहेको खावालिङ विद्यालयमा शिक्षिकाले विद्यार्थीलाई कुटपिट गरेको घटनाप्रति शिक्षा तथा खेलकुद मन्त्रालयले चासो लिएको छ ।