आदिवासी ज्ञानको उपभोगमा जोड दिनुपर्छ

  • मङगलबार ३० असार २०८३ ०७:२५ PM
काठमाडौँ, असार ३० गते । आदिवासी ज्ञानको संरक्षणसँगै उपभोगमा जोड दिनुपर्ने सरोकारवालाले बताएका छन् । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानद्वारा मङ्गलबार ललितपुरमा आयोजित ‘दनुव...