काठमाडौं । हिन्दू नारीहरूको महान् पर्व हरितालिका तीज आउन अझै करिब दुई महिना बाँकी रहे पनि नेपाली सांगीतिक बजारमा तीज गीतको रौनक सुरु भइसकेको छ। तीज गीतहरूको रेकर्डिङ, म्युजिक भिडियो निर्माण तथा सार्वजनिक गर्ने क्रम तीव्र बन्दै गएको छ। यसैक्रममा लोकप्रिय गायिका शान्तिश्री परियारको स्वरमा रहेको नयाँ तीज गीत ‘केटी पार्टी’ मंगलबार काठमाडौंको कोटेश्वरस्थित होटल तपोवनमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको हो। कार्यक्रममा साहित्यकार शान्ति शर्मा प्रमुख अतिथि रहेकी थिइन्। गीतमा मनिष श्रेष्ठको शब्द तथा संगीत रहेको छ भने आकाश नेपालीले एरेन्ज, मिक्सिङ र मास्टरिङ गरेका छन्। गीतले “उमेर कहिल्यै बाधक हुँदैन, इच्छा ... The post शान्तिश्री परियारको तीज गीत ‘केटी पार्टी’ सार्वजनिक (भिडियो) appeared first on Kalika Khabar.