पुँजीबजार सुधारको लागि धितोपत्र बोर्डले सार्वजनिक गर्यो ८ वटा योजना

  • मङगलबार ३० असार २०८३ १२:२२ PM
नेपाल धितोपत्र बोर्डले पुँजीबजार सुधारको लागि ८ वटा योजना सार्वजनिक गरेको छ। बोर्डले आज मंगलबार सुधारका योजना सार्वजनिक गरेको हो। पूँजी बजारको आकार, गहिराइ, वित्तीय साधनहरूको विविधता, संस्थागत लगानीकर्ताको भूमिका, कर्पोरेट ऋणपत्र बजारको विकास तथा उत्पादनमूलक क्षेत्रसँगको अन्तरसम्बन्ध स्थापित गर्ने तथा मूलतः लगानीकर्ताको हितलाई केन्द्रबिन्दुमा राखी बोर्डको आ.व. २०८३ । ८४ को नीति तथा कार्यक्रमलाई The post पुँजीबजार सुधारको लागि धितोपत्र बोर्डले सार्वजनिक गर्यो ८ वटा योजना appeared first on Businesspana.