फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा

  • बुधबार ३१ असार २०८३ ०३:२२ AM
काठमाडौँ, असार ३१ गते । बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान भएको पहिलो सेमिफा...