पूर्वमन्त्रीद्वयलाई कैद सजाय

  • बुधबार ३१ असार २०८३ ०५:५३ AM
काठमाडौँ, असार ३१ गते । काठमाडौँ जिल्ला अदालतले नक्कली शरणार्थी प्रकरणमा कसुर ठहर भएका १६ जनाको सजाय निर्धारण गरेको छ । न्यायाधीश तेजबहादुर खड्काको इजलासले असार २३ गते कसुर ठहर गरे...