प्रेसलाई कठघरामा उभ्याउन खोज्ने सरकारले आफ्नै वैधता कमजोर बनाउँछ

  • मङगलबार ३० असार २०८३ ११:४३ PM
- संजिव वाग्ले लोकतन्त्रमा सत्ता र प्रेसबीचको सम्बन्ध मित्रताको होइन, उत्तरदायित्वको हुन्छ। सरकार शासन गर्न जनमतबाट अधिकार प्राप्त गर्छ भने प्रेसले नागरिकको जान्ने अधिकारको प्रतिनिधित्व गर्छ। त्यसैले प्रेसको भूमिका सरकारको प्रशंसा गर्नु होइन, सरकारलाई प्रश्न गर्नु