आफ्नै सरकारविरुद्ध रास्वपाकै सांसद: संसद्मै प्रधानमन्त्री बालेनमाथि प्रश्नको वर्षा

  • बुधबार ३१ असार २०८३ ०१:११ AM
काठमाडौं : झन्डै दुईतिहाइको शक्तिशाली रास्वपा सरकार साढे तीन महिनामा अघि बढ्दै गर्दा प्रधानमन्त्री वालेन्द्र शाह र उनका मन्त्रीहरूमाथि प्रश्न उठाउँदै स्वयं रास्वपाकै सांसदहरूले सरकारको आलोचना गर्न थालेका छन्। प्रधानमन्त्री र मन्त्रीका कार्यशैली, सरकारका कदम र