कक्षा १–५ मा २० जना विद्यार्थी नभए विद्यालयको तह घटाइने

  • बुधबार ३१ असार २०८३ ०७:४७ AM
साहारा लिम्बू फुङलिङ, असार ३१ गते । ताप्लेजुङको फुङलिङ नगरपालिकाले कक्षा १–५ सञ्चालित विद्यालयमा न्यूनतम् विद्यार्थी सङ्ख्या २० भन्दा कमी भएमा विद्यालयलाई एक तह घटुवा गर्ने भएको छ...