दाङमा ७२ प्रतिशत धान रोपाइँ सम्पन्न

  • बुधबार ३१ असार २०८३ ०७:४१ AM
सन्तोष दहितदाङ, असार ३१ गते । असार महिना सकिन अब दुई दिन मात्र बाँकी रहँदा दाङमा ७२ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ। कृषि ज्ञान केन्द्र, घोराहीका अनुसार देउखुरी क्षेत्रमा अधिकांश...