धागो र कपडा उद्योग सञ्चालनको तयारी

  • बुधबार ३१ असार २०८३ ०७:२७ AM
काठमाडौँ, असार ३१ गते । खारेजीमा परेको हेटौँडा कपडा उद्योग सञ्चालनका लागि परीक्षण उत्पादनको प्रारम्भिक कार्य सुरु भएको छ । कपडा उद्योगलाई सरकारले दीर्घकालीन रूपमा पुनः सञ्चालन गर्न...