झापामा मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु

  • बुधबार ३१ असार २०८३ ०१:३८ AM
झापा :  झापामा मोटरसाइकलको ठक्करबाट एक जना बालकको मृत्यु भएको छ । मेचीनगर नगरपालिका–४ आमडाँगीस्थित भित्री पक्की सडक खण्डमा मंगलबार दुर्घटना भएको हो ।  प्रहरीका अनुसार राईसिङडाँडादेखि बडाखालतर्फ जाँदै गरेको प्रदेश १–०१–०१७ प १८४१ नम्बरको मोटरसाइकलले