झापामा ६२ प्रतिशत धान रोपाइँ सम्पन्न, मल अभावले किसान चिन्तित
झापा : असार महिना सकिन लाग्दा झापामा धान रोपाइँ ६२ प्रतिशत सम्पन्न भएको छ। मनसुन अनुकूल रहेकाले अधिकांश क्षेत्रमा रोपाइँले गति लिएको भए पनि रासायनिक मलको अभावले किसान भने चिन्तित बनेका छन्। कृषि ज्ञान केन्द्र झापाका