गोरखामा ६० प्रतिशत धान रोपाइँ सम्पन्न

  • बुधबार ३१ असार २०८३ ०८:२६ AM
गुणबहादुर रोकासुलीकोट, असार ३१ गते । समयमै मनसुन सक्रिय भई केही दिनयता भएको लगातार वर्षाका कारण गोरखामा ६० प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ।कृषि विकास कार्यालय, गोरखाका अनुसार विग...