सर्लाहीपछि रौतहटमा पनि आत्मदाहको प्रयास, २८ वर्षीय युवक गौतम कुमार सहनी गम्भीर

  • बुधबार ३१ असार २०८३ ०३:२४ AM
रौतहट : सर्लाहीमा आत्मदाहको प्रयास गरेका एक युवकको उपचारका क्रममा निधन भएको केही घण्टामै रौतहटमा पनि एक युवकले आत्मदाहको प्रयास गरेका छन्। मंगलबार राति करिब १ बजे रौतहटको गरुडा नगरपालिका–९ गम्हरियाका २८ वर्षीय गौतम कुमार सहनीले