रौतहटमा आत्मदाहको प्रयास गरेका २८ वर्षका गौतमलाई काठमाडौं पठाइयो
बुधबार ३१ असार २०८३ ०४:५९ AM
काठमाडौं । रौतहटमा आत्मदाहको प्रयास गरेर घाइते भएका युवालाई थप उपचारका लागि काठमाडौं पठाइएको छ । रौतहटको गरुडा नगरपालिका–९ गमरिया टोलका २८ वर्षका गौतम कुमार साहनीले आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका हुन् । प्रहरीका