काठमाडौं। निषेधित क्षेत्र मानिने सिंहदरबारको दक्षिण गेट अगाडिको व्यस्त सडकमा नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले आकस्मिक चक्काजाम र प्रदर्शन गरेको छ। मुलुकमा राज्य आतंक बढेको, विधिको शासन मिचिएको र गरिबको आवाज दबाइएको भन्दै अनेरास्ववियु आन्दोलनमा