नेपालको पूँजी बजार विकास मार्गचित्र २०८३ सार्वजनिकः एआईको प्रयोग, एसएमई एक्सचेञ्जदेखि ग्रीन बन्डसम्म

  • बुधबार ३१ असार २०८३ ०५:२७ AM
एजेन्सी । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले देशको पुँजी बजारलाई आधुनिक, प्रविधिमैत्री र अन्तर्राष्ट्रिय स्तरको बनाउने लक्ष्यका साथ ‘नेपालको पुँजी बजार विकास मार्गचित्र, २०८३’ (क्यापिटल मार्केट डेभलपमेन्ट ब्लु प्रिन्ट अफ नेपाल, २०२६) सार्वजनिक गरेको छ । बोर्डले तीव्र आर्थिक वृद्धि, पूर्वाधार विस्तार र रोजगारी सिर्जनाका लागि पुँजी बजारलाई राष्ट्रिय आर्थिक विकासको दोस्रो स्तम्भ (सेकेन्ड पिलर)