गण्डकी खेलकुद पदकबाट सात जना सम्मानित

  • बुधबार ३१ असार २०८३ ११:५० AM
सन्तोष सुवेदीकास्की, असार ३१ गते । गण्डकी प्रदेश खेलकुद परिषद्ले ‘गण्डकी प्रदेश खेलकुद पदक’बाट सात जना व्यक्तित्व र चार खेल सङ्घलाई सम्मान गरेको छ। खेल क्षेत्रको विकास, प्रवर्धन तथ...