केमिकल अभावले गजेन्द्रनारायण सिंह अस्पतालको प्रयोगशाला सेवा प्रभावित
बुधबार ३१ असार २०८३ ११:४० AM
सुधा देवभारदह (सप्तरी), असार ३१ गते । सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा प्रयोगशालाका लागि आवश्यक केमिकल अभाव भएपछि पाँच दिनदेखि विभिन्न ल्याब परीक्षण सेवा प्रभाव...