काठमाण्डु- सरकारले अहिले रिक्त १७ देशमा राजदूत नियुक्तिको लागि तयारी गरिरहेको छ । परराष्ट्रमन्त्री शिसिर खनालले गत हप्ता नै परराष्ट्रका सहसचिवहरु कुमार खरेल, भृगु ढुंगाना, गणेश ढकाल,दिलीप पौडेल र विष्णु गौतमको नाम सिफारिस गरेका हुन् । मन्त्री खनालले राजदूतको नाम सिफारिस गरेपनि पाँच जना सहसचिवहरुको सूची प्रधानमन्त्री कार्यालयमा गएर रोकिएको छ । मन्त्रालयले सिफारिस गरेका