दाङमा चैते धान भित्र्याउँदै किसान, उत्पादन बढ्ने अपेक्षा
बुधबार ३१ असार २०८३ १२:४० PM
लीलाधर वलीघोराही, असार ३१ गते । दाङका अधिकांश क्षेत्रमा बर्खे धानको रोपाइँ चलिरहेका बेला बंगलाचुली गाउँपालिका–८ खैरेनीका किसान भने पाकेको चैते धान भित्र्याउन व्यस्त छन्। चैते धान भ...