काठमाडौं : नेपाल धितोपत्र बोर्ड( सेबोन)ले नेपाल पुँजीबजार विकास मार्गचित्र २०८३ सार्वजनिक गरेको छ। बोर्डले मंगलबार धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपाल भट्टले मार्गचित्र सार्वजनिक गरेका हुन्।बोर्डले आगामी सुधार बजारको आकार बढाउनु मात्रै नभइ यसको गुणस्तरीय , नियामकीय प्रभावकारिता तथा संस्थागत सुदृढीकरणमा केन्द्रीत हुन आवश्यक रहेको बताएको छ। विद्यमान धितोपत्र सम्बन्धी कानुन संचरना बजार सञ्चालनका आधारभूत पक्षहरू समेटे पनि आधुनिक पूँजी बजारका धेरै विषयहरूलाई समेट्न नसकेको भन्दै बोर्डले धितोपत्र