काठमाडौं। विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले विश्वभर छरिएर रहेका नेपाली वैज्ञानिक, अनुसन्धानकर्ता र विभिन्न क्षेत्रका व्यावसायिक पेसाकर्मीहरूलाई नेपालको नवप्रवर्तन र प्रविधि विकासको यात्रामा सक्रिय योगदान गर्न विशेष आह्वान गरेका छन्। देशको दिगो आर्थिक रूपान्तरणका