विश्वकप फुटबल हेर्न उठाउँदा बेहोस भेटिएका खोटाङ कारागारका २४ वर्षीय कैदीको मृत्यु
बुधबार ३१ असार २०८३ ०६:४९ AM
इटहरी । विश्वकप फुटबल हेर्न उठाउँदा बेहोस अवस्थामा भेटिएका खोटाङ कारागारका २४ वर्षीय एक कैदीको मृत्यु भएको छ। मृत्यु हुनेमा साकेला गाउँपालिका–४ मात्तिमका २४ वर्षीय निशान राई रहेका छन्। उनी खोटाङ कारागारमा कैद सजाय भोगिरहेका थिए। कारागार प्रशासनका