सिंहदरबारभित्रै कर्मचारीको प्रदर्शन

  • बुधबार ३१ असार २०८३ ०६:२९ AM
काठमाडौं । सरकारले साउन १ गतेदेखि करार र दैनिक ज्यालादारी कर्मचारी हटाउने निर्णय गरेपछि पीडित कर्मचारीहरु आज पनि प्रदर्शनमा उत्रिएका छन् । मंगलबार अर्थ मन्त्रालयमा धर्ना दिएका उनीहरुले आज काम बन्द गरेर सिंहदरबारभित्र जम्मा भइरहेका छन् ।