सुदूरपश्चिमका मुख्यमन्त्री शाहले बर्खास्त गरे एमालेका मन्त्री

  • बुधबार ३१ असार २०८३ ०८:५२ AM
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेकपा एमालेबाट सरकारमा सहभागी मन्त्रीहरूलाई बर्खास्त गरेका छन् । सुदूरपश्चिम सरकारमा एमालेबाट भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल, कृषिमन्त्री वीरबहादुर थापा, आन्तरिक मामिला मन्त्री हिरा सार्की र भौतिक पूर्वाधार राज्यमन्त्री निर्मलादेवी साउदलाई मुख्यमन्त्री शाहले बर्खास्त गरेका हुन् । मुख्यमन्त्री शाहले यसअघि एमालेसँग सरकारमा रहने वा बाहिरिने निर्णय तत्काल दिन आग्रह