सुदूरपश्चिम प्रदेश : एमालेका मन्त्री बर्खास्त

  • बुधबार ३१ असार २०८३ ०२:१८ PM
अविनाश चौधरीधनगढी, असार ३१ गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेपाल कम्युनिस्ट पार्टी (एमाले)का मन्त्रीहरूलाई पदबाट बर्खास्त गर्नुभएको छ।सत्ता साझेदार दल भएर प...