काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौँ जिल्ला अदालतले सुनाएको फैसला विरुद्ध उच्च अदालतमा पुनरावेदन गरिने भुटानी शरणार्थी नेता टेकनाथ रिजालका कानुनी सल्लाहकारले स्पष्ट पारेका छन्। रिजालका कानुन व्यवसायी अधिवक्ता राजकुमार सुवालले जिल्ला अदालतको फैसलामा गम्भीर