श्रीलंका उडे नेकपा संयोजक प्रचण्ड

  • बुधबार ३१ असार २०८३ ०९:३२ AM
काठमाण्डु– पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ श्रीलंका उडेका छन्। कम्युनिस्ट, समाजवादी, प्रगतिशील तथा वामपन्थी शक्तिहरूको अन्तर्राष्ट्रिय सञ्जाल इन्टरनेशनल पिपुल्स एसेम्बली (आईपीए)मा सहभागी हुन प्रचण्ड बुधबार श्रीलंकन एअरको यूएल १८२ जहाज मार्फत २ बजे श्रीलंका गएका हुन्। प्रचण्डसँगै नेपाली प्रतिनिधिमण्डलमा नेकपाका नेताहरू बलराम बास्कोटा, बलदेव चौधरी, दामा शर्मा, माधव पन्त