नेप्से परिसूचक १४ अङ्कले बढ्यो

  • बुधबार ३१ असार २०८३ ०३:५९ PM
काठमाडौँ, असार ३१ गते । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १४ अङ्कले बढेर दुई हजार ५९० दशमलव २...