छ लाख घुससहित इन्जिनियर पक्राउ

  • बुधबार ३१ असार २०८३ ०३:५५ PM
काठमाडौँ, असार ३१ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई छ लाख रुपियाँ घुससहित नियन्त्रणमा लिएको छ।छैटौँ तहका इन...