होटल व्यवसायीहरूले अब चिन्ता लिनु पर्दैन : प्रधानमन्त्री बालेन

  • बुधबार ३१ असार २०८३ ०४:०० PM
काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाहले नेपालको पर्यटन प्रवर्द्धनमा द्रुत गतिमा भइरहेको भन्दै होटल व्यवसायीहरूले अब चिन्ता लिनु नपर्ने बताएका छन्।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार होटल संघ नेपाल (हान) का पदाधिकारीहरूसँग भएको छलफलमा प्रधानमन्त्री शाहले निजी क्षेत्रलाई राज्यको बलियो साझेदारका रूपमा अघि बढ्न ढाड्स दिए।  प्रधानमन्त्री शाहले व्यवसायीहरूलाई कानुनको पालना गर्दै आफ्नो व्यावसायिक जिम्मेवारी पूरा गर्न, साना तथा मझौला होटलहरूलाई पर्यटन विभागमा दर्ता गरी करको दायरामा