काठमाडौं। प्रधानमन्त्री बालेन शाहले देशको पर्यटन प्रवर्द्धनका निम्ति सरकारले द्रुत गतिमा काम अघि बढाइरहेकाले होटल व्यवसायीहरूलाई चिन्ता नगर्न आग्रह गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार होटल संघ नेपाल (हान) का पदाधिकारीहरूसँग भएको विशेष छलफलमा प्रधानमन्त्री