प्रधानमन्त्री बालेन्द्र शाहलाई महन्थ ठाकुरले भने ‘नेपाली हिटलर’

  • बुधबार ३१ असार २०८३ ०९:५९ AM
काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा), नेपालका सांसद महन्थ ठाकुरले प्रधानमन्त्री बालेन्द्र शाहको कार्यशैलीप्रति आपत्ति जनाएका छन्। बुधवार राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद ठाकुरले शाह नेतृत्वको प्रशासनलाई ‘अकार्यकुशल’ को संज्ञा दिँदै उनलाई ‘नेपाली हिटलर’ को रूपमा टिप्पणी गरेका हुन्। सरकारले जनतालाई दिएका कुनै पनि आश्वासन पूरा नगरेको दाबी समेत उनले गरे। सांसद ठाकुरले साहले कर्मचारी प्रशासनमाथि प्रहार गरेको र दरबन्दीमा रहेका कर्मचारीहरूलाई हटाएर आन्दोलनको स्थिति सिर्जना गरेको आरोप लगाए। साथै, राजनीतिक दलका कार्यालयहरूमा हस्तक्षेप गर्ने, फर्निचर जलाउने र दलहरूमाथि निरन्तर आक्रमण गर्ने कार्य भइरहेको उनको जिकिर छ। शिक्षा र स्वास्थ्य क्षेत्रका विषयमा बोल्दै ... The post प्रधानमन्त्री बालेन्द्र शाहलाई महन्थ ठाकुरले भने ‘नेपाली हिटलर’ appeared first on Kalika Khabar.