अमेरिकाद्वारा नेपाल प्रहरी र भन्सारलाई ४० थान लागुऔषध परीक्षण किट हस्तान्तरण

  • बुधबार ३१ असार २०८३ १०:५५ AM
संयुक्त राज्य अमेरिकाले नेपालमा लागुऔषध नियन्त्रण तथा सीमापार हुने अवैध तस्करी रोक्न सहयोगस्वरूप नेपाल प्रहरी र नेपाल भन्सार विभागलाई ४० थान लागुऔषध तथा त्यसका प्रिकर्सर परीक्षण किट हस्तान्तरण गरेको छ। अमेरिकी विदेश मन्त्रालयअन्तर्गतको ब्युरो अफ इन्टरनेशनल नार्कोटिक्स एन्ड ल इन्फोर्समेन्ट अफेयर्सले संयुक्त राष्ट्रसंघीय लागुऔषध तथा अपराध कार्यालयसँगको साझेदारीमा उक्त किट उपलब्ध गराएको हो। प्रत्येक परीक्षण