मन्त्री बर्खास्त भएपछि एमालेले गर्‍यो सुदूरपश्चिम सरकारबाट समर्थन फिर्ता लिने निर्णय

  • बुधबार ३१ असार २०८३ १०:३१ AM
काठमाडौं । मुख्यमन्त्रीले आफ्ना मन्त्री बर्खास्त गरेपछि नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । आज बसेको एमाले संसदीय दलको बैठकले आज साँझ ५ बजेदेखि लागू हुने गरी सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए । यसअघि आजै मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश