होटल व्यवसायीलाई प्रधानमन्त्रीको ढाडस : ‘चिन्ता नगर्नुस्, पर्यटन र निजी क्षेत्र उच्च प्राथमिकतामा छन्’
काठमाडौँ / प्रधानमन्त्री वालेन्द्र शाहले पर्यटन क्षेत्रको विकास र प्रवर्द्धन सरकारको उच्च प्राथमिकतामा रहेकाले होटल व्यवसायीहरूलाई चिन्ता नगर्न आग्रह गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा