बिहान सडकमा गोलभेँडा फ्याँकेका किसानलाई दिउँसो मन्त्रालयमै बोलाएर मन्त्री चौधरीले भनिन्– ‘पीडा बुझेका छौँ, खेतमै आउँछु’

  • बुधबार ३१ असार २०८३ ०१:०७ PM
काठमाडौं । बुधबार मध्यान्ह सडकमा गोलभेँडा फ्याँकेर प्रदर्शनमा उत्रिएका किसानहरूसँग कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले वार्ता गरेकी छिन् । मन्त्री चौधरीले आजै दिउँसो किसान प्रतिनिधिहरूलाई मन्त्रालयमै बोलाएर उनीहरूका समस्या, गुनासा र मागबारे छलफल गरेको उनको निजी सचिवालयले जनाएको छ। छलफलका क्रममा मन्त्री चौधरीले किसानले उत्पादन गरेको कृषि उपजको उचित मूल्य सुनिश्चित गर्न सरकारले… Continue reading बिहान सडकमा गोलभेँडा फ्याँकेका किसानलाई दिउँसो मन्त्रालयमै बोलाएर मन्त्री चौधरीले भनिन्– ‘पीडा बुझेका छौँ, खेतमै आउँछु’