काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेता कमल थापाले प्रदेश सरकार परिवर्तनको पछिल्लो राजनीतिक गतिविधिको आलोचना गर्दै प्रदेश संरचना नै खारेज गर्न वा प्रदेशसभा विघटन गरेर नयाँ निर्वाचनमा जानुपर्ने धारणा व्यक्त गरेका छन् । सामाजिक सञ्जाल फेसबूकमार्फत धारणा सार्वजनिक गर्दै नेता थापाले विभिन्न प्रदेशमा फेरि सरकार परिवर्तनको प्रक्रिया सुरु भएको उल्लेख गर्दै संघीयताका नाममा स्थापना