किसानसँग मन्त्री चौधरीको छलफल, आन्दोलनभन्दा संवादमा जोड

  • बुधबार ३१ असार २०८३ ०१:५० PM
कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सडकमा गोलभेँडा फ्याँकेर प्रदर्शन गरिरहेका किसानका प्रतिनिधिसँग छलफल गरेकी छन् ।