बाजुराको दुर्गम गाउँ बिच्छ्यामा नेपाल टेलिकमको फोरजी सेवा सुरु

  • बुधबार ३१ असार २०८३ ०८:५० PM
बाजुरा जिल्लाको सर्वाधिक विकट हिमाली गाउँपालिका–१ बिच्छ्याको नेटा र वडा नम्बर–५ कुवाडी क्षेत्रमा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालनमा आएको छ। नयाँ फोरजी टावर जडानसँगै वर्षौंदेखि सामान्य फोन सम्पर्क गर्न समेत The post बाजुराको दुर्गम गाउँ बिच्छ्यामा नेपाल टेलिकमको फोरजी सेवा सुरु appeared first on Technology Khabar.