साविक विजेता अर्जेन्टिना विश्वकपको फाइनलमा

  • बिहीबार ३२ असार २०८३ ०३:१६ AM
काठमाडौँ, असार ३२ गते । साविक विजेता अर्जेन्टिना फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकास्थित एटलान्टा स्टेडियममा बिहीबार बिहान भएको खेलमा अर्जेन्टिनाले इङ्ल्यान्डलाई...