देउवा–ओली गठबन्धनमा गगनको ब्रेक : एमालेसँग किन टाढिँदै छ नयाँ कांग्रेस?

  • बिहीबार ३२ असार २०८३ ०१:१५ AM
काठमाडौं : २०७९ मंसिर ४ गते सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनपछि प्रदेश सरकारमा चार पटक गठबन्धन फेरबदल भइसकेको छ । अब पाँचौँ पटक पनि सत्ता समीकरण परिवर्तन हुने संकेत देखिएको छ । त्यसकै सुरुआतस्वरूप बुधबार