एजेन्सी । उत्तरी गाजाको एक सुरक्षा पोस्टमा मंगलबार इजरायलले गरेको हवाई आक्रमणमा परी सात प्यालेस्टिनीको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा हमासद्वारा सञ्चालित गृह प्रशासनसँग आबद्ध प्रहरी अधिकारीहरूसमेत रहेको स्थानीय स्रोत र प्रत्यक्षदर्शीले जनाएका छन् । प्रत्यक्षदर्शीका अनुसार इजरायली ड्रोनले जबालिया शरणार्थी शिविरको पश्चिमतर्फ रहेको अल–फालुजा क्षेत्रस्थित एक सुरक्षा पोस्टलाई लक्षित गरी तीन वटा मिसाइल