नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जामा नयाँ व्यवस्था गरेको छ। राष्ट्र बैंकले बुधबार साँझ निर्देशन जारी गर्दै शेयर धितो कर्जामा नयाँ व्यवस्था गरेको हो। नयाँ व्यवस्था अनुसार धितोपत्र विनिमय बजारमा सूचीकृत संस्थाको सबलताको आधारमा कर्जा प्रवाहको लागि बैंक तथा वित्तीय संस्थाले Product Paper बनाउँदा विभिन्न ६ विषय समावेश गरी संस्थाको सबलता मूल्यांकन गर्ने विधि अवलम्बन The post राष्ट्र बैंकद्वारा शेयर धितो कर्जामा नयाँ व्यवस्था, के पर्छ प्रभाव ? appeared first on Businesspana.