मन्त्री चौधरीको निर्देशनपछि ध्रुवे हात्तीलाई रेडियो कलर जडान, बस्तीमा आउनुअघि नै जानकारी हुने

  • बिहीबार ३२ असार २०८३ ०५:०२ AM
काठमाडौं / कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरी मानव–हात्ती द्वन्द्व पीडित परिवारलाई भेटेमी थिइन् । परिवारको माग अनुसार मानव–हात्ती द्वन्द्व दीर्घकालीन व्यवस्थापन गरिएको हो