महिला उद्यमी महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • बिहीबार ३२ असार २०८३ ०६:३९ AM
प्रधानमन्त्री वालेन्द्र शाहले आज महिला उद्यमीहरूसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा छलफल गर्दै छन् ।