प्रधानमन्त्री बालेन शाह र महिला उद्यमी महासंघका पदाधिकारीबीच आज विशेष छलफल

  • बिहीबार ३२ असार २०८३ ०७:०६ AM
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले आज महिला उद्यमी महासंघका पदाधिकारीहरूसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा एक विशेष छलफल गर्दै छन्। अबको केही बेरमा सुरु हुने उक्त बैठकमा प्रधानमन्त्री शाह र महासंघका प्रतिनिधिहरूबीच मुलुकमा महिला उद्यमशीलता प्रवर्द्धन गर्ने,