काठमाडौं । पर्सामा सामूहिक रूपमा धान रोपिरहेका महिलाको समूहमा चट्याङ पर्दा सात जना घाइते भएका छन्। घाइतेमध्ये एक महिलाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। बिहीबार पकहामैनपुर गाउँपालिका–१ धोरेस्थित सिधौलिया जाने सीमावर्ती क्षेत्रमा महिलाहरू सामूहिक रूपमा